सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम बनेपा–११, सिनागाल
2023-01-11
बनेपा–११, सिनागालमिति २०७९ साल पौष २७ गते बुधबारका दिन यस संस्थाको समुह बचत उपसमिति तथा बचत तथा प्रबद्धन विभाग को सहजीकरणमा बनेपा–११, सिनागाल क्षेत्रमा सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।
English
Nepali
